Constipation Tips in Nepali:- कब्जियतको समस्यालाई साधारण समस्या मानिन्छ । तर यो आफैमा धेरै जटिल problem हो र धेरै रोगहरुको जरो नै Constipation हो । यसलाई सत्यलाई नर्कान सकिदैन । यस समस्यामा धेरै पानी, फलफुल, तरकारी, फाइबर र होल व्हीटको सेवन बढाएर राहत पाउन सकिन्छ । धेरै मानिसहरुले आफनो आहारमा यसरी परिवर्तन change गर्दा छुटकारा पाउन सक्छन् । तर केयौं पटक यस्तो पनि हुन्छ कि यो तरीका काम गर्दैन ।
जति आहारमा परिवर्तन गर्दा पनि कब्जियतलाई टाढा भगाउन सक्दैन भने मिनरल मैग्नीशयमलाई सेवन गर्नुपर्छ । रातिमा सुत्नुभन्दा पहिले मिनरल सप्लीमेंटको एक खुराक खानुहोस् र बिहान तपाईको पेट सफा हुनेछ ।

मैग्नीशियमको स्रोत
यो केवल पाचन क्रियालाई ठीक राख्नको लागि मात्र होइन, बरु पुरा शरीरलाई स्वस्थ राख्नको लागि मैग्नीशियमको धेरै महत्वपूर्ण भूमिका छ । यसले शरीरमा इम्यून सिस्टम स्ट्रंग रहन्छ र तपाईलाई भरपूर आन्तरिक शक्ति दिन्छ । डिप्रेशनको शिकार र टाउको दुखाईको समस्याले ग्रसित मानिसहरुमा पनि मैग्नीशियम धेरै फाइदाजनक हुन्छ । वयस्कहरुले एक दिनमा ३१० मिग्रा देखि ४२० मिग्रासम्म मैग्नीशियम लिनुपर्छ ।
मैग्नीशियम पाइने खाद्य पदार्थ निम्न छ
- सोयाबीन
- एवोकैडो
- र्डार्क चाकलेट
- फर्सिको बीउ
- दही
- माछा
- केरा
- बदाम
- स्ट्राबेरी
मैग्नीशियम सप्लीमेंट
यदि मैंग्नीशियम युक्त आहार खाएपछि पनि तपाईको पाचन पक्रिया ठीक प्रकारले काम गरेन भने त अलिकति मैग्नीशियम सप्लीमेंट लिनुहोस् । अमूमन ४०० एमजीको टैबलेट्स लिने गरिन्छ, सुत्नुभन्दा पहिले ।
सबै मानिसहरुमा मैग्नीशियमको आवश्यकता अलग अलग हुन्छ यसैले यदि यति एमजीको टैबलेट खाएर तपाईको समस्या नाशिएन भने एमजी बढाइदिनुहोस् । यति गरेर, तपाईको पाचन प्रक्रिया ठीक भइहाल्नेछ । यदि तर पनि तपाईलाई कठिनाई हुन्छ भने आफनो डाक्टरसँग अवश्य सर्म्पर्क गर्नुहोस् ।